उद्यमशील कांग्रेस द्वारा माननीय अर्थमन्त्रीज्यूलाई ज्ञापन पत्र
काेराेना महामारीले पारेको प्रभाव र त्यस परिस्थितिबाट अगाडि बढेर साना तथा मझौला उद्यमीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर ठाेस् प्रस्ताव सहित आज नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूकाे ध्यानाकर्षण गराएका छाैं। उहाँले कार्यक्रम हरु बनाउदा उद्यमशील कांग्रेसले राखेका प्रस्तावहरु पनि समेटेर अगाडि बढ्ने प्रतिबद्धता दिनुभएको छ।


